५ श्रावण २०८३, मंगलबार

बालाजी सहकारीका अध्यक्ष किशोरी बलात्कार अभियोगमा पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० मंसिर । बलात्कार आरोपमा सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।

चितवनको बालाजी सहकारीका अध्यक्ष दिनेश राठीलाई आज प्रहरीले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

राठीले १७ वर्षीया किशोरीलाई सौराहाको एक होटलमा पुर्याइ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

प्रहरीले पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ ।