२ असार २०८३, मंगलबार

कीर्तिपुर आएर राजमानलाई भोट माग्दै हर्क साम्पाङ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका राजमान महर्जनलाई समर्थन गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कीर्तिपुर आइपुगेका छन् ।

कीर्तिपुर आएर साम्पाङ महर्जनका लागि भोट माग्दै घरदैलोमा पुगिरहेका छन् ।

आफू जस्तै राजमान पनि काममा विश्वास गर्ने भएकाले समर्थनका लागि आएको उनले बताए ।