२७ असार २०८३, शनिबार

चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसँग सिंहदरबारमा छलफल गरेर सुझाव लिएका हुन् ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, पूर्व रक्षामन्त्री ईश्वर पोखरेल लगाएतको उपस्थिति छ।