२८ आश्विन २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : रविमाथि म्याद थपिएको थपिएै, एमालेद्वारा बालेनको पत्र बुझ्न दोस्रो पटक पनि अस्वीकार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजसाले लामिछानेलाई थप थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–