१४ असार २०८३, आइतबार

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति दिएका छन् ।

राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको लागि स्वीकृति दिएका हुन् ।