२४ जेष्ठ २०८३, आइतबार

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतले साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ ।

आज प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

यस्तै इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ।