
काठमाडौं, ९ मंसिर । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्।
सचिव अधिकारीले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्। अधिकारीले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएका हुन् ।
उनी गत असार १७ गते सचिव नियुक्त भएक थिए ।









प्रतिक्रिया