१३ असार २०८३, शनिबार

सिनामंगलस्थित होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत फेला

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

होटल जन्मभूमिको एउटै कोठामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५/२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती मृत फेला परेका हुन् ।

उनीहरूले आत्महत्या गरेका हुन सक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।