काठमाडौं, ९ मंसिर । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दायर गरेका बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीस मनोश शर्माको इजलासमा तोकिएको छ ।
गत शुक्रवार प्रसाईँले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरको रिट दायर गरेका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया