
काठमाडौं, ८ मंसिर । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहितलाई पक्राउ गर्न चितवन प्रहरीले अदालतबाट अनुमति पाएको छ।
सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरूद्ध चितवनमा पनि अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रका अनुसार लामिछानेसहित १० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया