५ असार २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : कुलमानमाथि छानबिन गर्न समिति गठन, रविलाई भोलि काठमाडौं ल्याइँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि छानविन गर्न समिति गठन गरेको छ ।

सरकारले प्राधिकरणभित्रको भ्रष्टाचार छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेलको संयोजकत्वमा ‘प्राधिकरणभित्र भएका भ्रष्टाचार छानबिन गर्ने’ जिम्मेवारी दिएर समिति गठन गरेको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–