१७ असार २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : चितवनमा पनि रविविरूद्व जाहेरी, उपनिर्वाचनमा माओवादीले खोल्यो जितको खाता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । साहारा चितवनको ३७ करोड ६५ लाखभन्दा बढी रकमको हिनामिनामा संलग्न भएको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व जाहेरी परेको छ ।

आज जिल्ला प्रहरी कार्यालय चितवनमा रवि लामिछानेसहित १० जनाविरुद्ध किटानी जाहेरी दर्ता भएपछि लामिछाने चितवनमा पनि अनुसन्धानको दायरामा तानिएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले गत असोज ९ गते नै साहारा चितवनबाट रकम हिनामिना गरेको अभियोगमा जीबी राईसहित १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–