२० असार २०८३, शनिबार

सहकारी पीडित र प्रहरीबीच माइतीघरमा झडप

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । बचत फिर्ताको माग गर्दै आन्दोनरत सहकारी पीडित र प्रहरीबीच काठमाडौंको माइतीघर मण्डलामा झडप भएको छ ।

प्रदर्शनमा उत्रिएका सहकारी पीडितले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

झडपमा केही सहकारी पीडित घाइते भएका छन् ।