१६ असार २०८३, मंगलबार

दुर्गा प्रसाईँलाई अदालत लगियो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । हिजो भक्तपुरस्थित निवासबाटै पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले लगिएको छ ।

अनुसन्धानका लागि म्याद थप गर्न प्रसाईँलाई प्रहरीले काठमाडौं जिल्ला अदालत लगेको हो । प्रसाईविरूद्व विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले म्याद मागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै अनर्गल प्रचार गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।