७ असार २०८३, आइतबार

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतले अधिकारीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपेको हो ।