२५ असार २०८३, बिहिबार

उपसभापति अर्यालले बोलाए रास्वपाको आकस्मिक केन्द्रीय समिति बैठक

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएका छन् ।

अर्यालले आज अपराह्न साढे पाँच बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचन तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।