१ असार २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि, पहिचानवादी पुन: आन्दोलित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज (सोमबार) राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिएका हुन् । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।

कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–