३ श्रावण २०८३, आइतबार

दिनभरका TOP 15 NEWS : माफी माग्न प्रचण्डलाई एमालेको चेतावनी, अयोध्यामा पठाइयो निम्तो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । नेकपा (एमाले) ले भारतीय पत्रिका ‘द हिन्दु’ पत्रिकालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले ‘चाइना कार्ड’ बारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सरकारका बारेमा गरेको टिप्पणीमा चाइना कार्ड शब्द प्रयोग गरेका थिए । त्यसप्रति एमालेले कडा निन्दा र भर्त्सना गरेको हो ।

एमाले परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति जारी गर्दै प्रचण्डले हिन्दुसँगको अन्तर्वार्तामा गरेको टिप्पणीको घोर भर्त्सना गर्दै टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न भनेका हुन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–