काठमाडौं, १ मंसिर । नविल बैंक आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने बैंक बनेको छ ।
आज मंसिर १ गते कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट करदातालाई सम्मान गरेको हो। यस क्रममा सबैभन्दा बढी कर तिर्ने बैंकमा नविल सर्वोकृष्ट बनेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया