२५ कार्तिक २०८३, बुधबार

रवि लामिछानेको बयान जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि रूपन्देहीमा जारी छ ।

सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट मंगलबार रूपन्देही पुर्‍याइएको हो । आज तेस्रो दिन उनको बयान भइरहेको हो । बयान आज सकिने बताइउको छ ।

आज बयान सकिए लगत्तै लामिछानेलाई पोखरा फिर्ता पठाइनेछ ।