२१ जेष्ठ २०८३, बिहिबार

प्रकाश भुजेलको गाडीको ठक्करबाट घाइते भएका एकजनाको मृत्यु

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कार्तिक । भाइरल झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करबाट घाइते भएका दुईजनामध्ये एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कागेश्वरी मनोहरा-२ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटी रहेका छन् । उनको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् ।

उनको भेन्टिलेटरमा उपचार भइरहेको छ ।