६ असार २०८३, शनिबार

‘भाइरल झाँक्री’ प्रकाश भुजेलद्वारा प्रहरीमा आत्मसमर्पण

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कार्तिक । भाइरल झाँक्री प्रकाश भुजेलले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

काठमाडौंको शंखरापुरमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका भुजेलले बौद्व प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।

भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंखरापुरको इन्द्रायणी पुल नजिकै मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट घाईते भएका मोटरसाइकलमा सवार दुईजनाको अवस्था गम्भीर छ ।

उनीहरूको ग्राण्डी अस्पतालको भेल्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।