२५ जेष्ठ २०८३, सोमबार

दिनभरका TOP 15 NEWS : दीपक मनांगे जेल चलान, आन्दोलन गर्दा रास्वपाका नेतालाई अवहेलना मुद्दा !

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कार्तिक । ज्यान मुद्वामा दोषी ठहर भएका गण्डकी प्रदेश सांसद राजीव गुरूङ उर्फ दीपक मनांगे जेल चलान भएका छन् ।

आज काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका मनांगेलाई अदालत उपस्थित गराएर डिल्लीबजार कारागार चलान गरिएको हो ।

२१ वर्षअघिको घटनामा सर्वोच्च अदालतले उच्च अदालत पाटनको आदेश सदर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । मनांगेले २१ वर्षअघि गुन्डा नाइके चक्रे मिलनमाथि आक्रमण गरी हात छिनालि दिएका थिए ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–