
बुटवल, १९ कार्तिक । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल ल्याउने तयारी थालिएको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी बचत अपचलनको अनुसन्धानका लागि ल्याउन लागिएको हो ।
सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडियामा गएको पाइएको छ ।








प्रतिक्रिया