३० आश्विन २०८३, शुक्रबार

‘महापुरुष’ युट्युबमा रिलिज

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । तिहारको अवसर पारेर चलचित्र ‘महापुरुष’ युट्युबमा सार्वजनिक गरिएको छ ।

प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्रमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित गौरी मल्ल, रवीन्द्रसिंह बानिया, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइलीले मुख्य भूमिका निर्वाह गरेका छन् ।

निर्देशक भट्टराईकै लेखन रहेको चलचित्रले सिनेमा हल प्रदर्शनका क्रममा दर्शकहरूको मन जित्न सफल भएको थियो ।