२८ जेष्ठ २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : रविकी पत्नी निकिता पनि सहकारी ठगीमा तनिने, नेपाली नोट चिनले छाप्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेविरूद्व पनि प्रहरीमा जोहरी परेको छ ।

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको आरोपमा निकिताविरूद्व पनि मुद्वा दर्ता भएको हो ।

निकिता स्वर्णलक्ष्मी सहकारीकी पूर्वउपाध्यक्ष हुन् । निकिताले आफू कार्यरत रहेको बेला सहकारीबाट ऋण लिएको पाइएको प्रहरीले जनाएको छ । तर निकिताले ऋण भने पहिलै तिरिसकेकी छिन् ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–