
काठमाडौं, ५ कार्तिक । कास्की प्रहरीको हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा आज पनि पोखरामा जनप्रदर्शन भएको छ ।
रास्वपा कार्यकर्ता र सर्वसाधारणले पोखरामा प्रदर्शन गरेका हुन् ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया