२३ कार्तिक २०८३, सोमबार

एमालेले बोलायो सचिवालय बैठक

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । सत्तारुढ दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक भोलि आइतबार साँझ ५ बजे बस्नेगरी बोलाइएको एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।