
काठमाडौं, २ कात्तिक । नेपाल टेलिकमको सहप्रवक्तामा उपप्रबन्धक नविनकुमार मिश्र नियुक्त हुनुभएको छ ।
कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक मिश्रलाई कम्पनीको सहप्रवक्ता तोकिएको प्रवक्ता हरि ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया