२८ असार २०८३, आइतबार

बिवाइडीद्वारा दैवी प्रकोप उद्वार कोषमा ५१ लाख सहयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । सिमेक्स इन्क प्रा.लि (बिवाइडी) ले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख सहयोग गरेको छ ।

बाढीपहिरो पीडितको सहयोगका लागि बिवाइडीले ५१ लाख सहयोग गरेको हो ।

आज बिवाइडी नेपालको आधिकारीक बिक्रेता कम्पनी सिमेक्स इन्क प्रा.लिका अध्यक्ष अनिल श्रेष्ठ र प्रबन्ध निर्देशक यमुना श्रेष्ठले संयुक्त रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५१ लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।