
काठमाडौं, ११ असोज । पहिरो खसेर पृथ्वी राजमार्ग अवरूद्व भएको छ ।
नागढुंगास्थित सुरुङ मार्ग नजिकै लेदो सहितको पहिरो खसेपछि राजमार्ग अवरूद्व भएको हो ।
अहिले सडक दुईतर्फी नै बन्द भएको छ । स्थानीय निकाय र सडक विभागसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया