
काठमाडौं, ११ असोज । सर्वोच्च अदालतमा दुईजना न्यायाधीस सिफारिस हुनु भएको छ ।
आज बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीशहरूबाट २ जना सिफारिस गरेको हो । न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो।
नेपाल बार एसोशियनको आन्दोलन चलिरहँदा परिषद्ले न्यायाधीसको नाम सिफारिस गरेको हो ।









प्रतिक्रिया