२८ असार २०८३, आइतबार

कोशी ब्यारेजबाट सप्तकोशीमा बस खस्यो, २० जनाको उद्वार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० असोज । कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ ।

विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।

बस खसेको जानकारी पाउनासाथ उद्वारमा प्रहरी टोली खटिएको छ । हालसम्म २० जनाको उद्वार भएको छ । थप जानकारी आउन बाँकी छ ।