३२ असार २०८३, बिहिबार

एक महिनामा १ खर्ब ३६ अर्ब बढी रेमिट्यान्स भित्रियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । आलु आर्थिक वर्षको साउनमा मात्रै १ खर्ब ३६ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारेको प्रतिवेदनमा २०८१र८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको उल्लेख गरेको हो ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो ।