
काठमाडौं, १० असोज । प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलबाट रेड नोटिस जारी भएका तीनजना नेपाली दुबईबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा,कबिर बुढाथोकी उर्फ रियाज, रोमन कार्की रहेका छन् । उहाँहरूलाई पक्राउ गरी नेपाल ल्याइएको हो ।
बोहरा र बुढाथोकीमाथि ठगी मुद्दाको आरोप छ भने रोमन कार्की बलात्कार मुद्दा रहेको छ ।








प्रतिक्रिया