६ श्रावण २०८३, बुधबार

दुर्गा प्रसाईँका समर्थक पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका पाँचजना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।

साइबर क्राइमको आरोपमा आज पक्राउ पर्नुभएका दुर्गाको पक्षमा नाराबाजी गर्दै प्रहरीलाई अवरोध गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।

उहाँहरूलाई भोटाहिटीस्थित साइबर ब्यूरो र काठमाडौं जिल्ला अदालतबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।