२७ जेष्ठ २०८३, बुधबार

दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । प्रहरीले दुर्गा प्रसाईँलाई अदालत लगेको छ ।

विभिन्न व्यक्तिहरूविरूद्व आपत्तिजनक अभिव्यक्ति दिएको उजुरी परेपछि साइबर ब्यूरोले आज उहाँलाई पक्राउ गरेको हो । पक्राउ परेलगत्तै साइबर ब्यूरो पुर्‍याइएको प्रसाईँलाई म्याद थपका लागि अदालत लगिएको हो ।

अदालत लैजाने क्रममा वाधा पुर्‍याउने प्रसाईँका केही समर्थकलाई प्रहरीले पक्राउ समेत गरेको छ ।