२७ जेष्ठ २०८३, बुधबार

बैतडीमा भूकम्प

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । बैतडीमा भूकम्प गएको छ ।

आज दिउँसो २ बजेर ९ मिनेटमा बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

भूकम्पबाट कुनै भौतिक एवम् मानवीय क्षति भने भएको छैन ।