
काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोरखा मिडियो नेटवर्कको प्रवन्ध निर्देशक रहँदा २३ करोड बढीको चेक काटेको पाइएको छ ।
सहकारी छानबिन समितिले लामिछानेले पौने २४ करोडभन्दा बढीको १६ वटा चेक काटेको पाएको हो ।
लामिछानेले विभिन्न मितिमा २३ करोड ७९ लाख ८९ हजार ७ सय ३१ रुपैयाँको चेक काटेको छानबिन प्रतिवेदनमा उल्लेख छ।










प्रतिक्रिया