४ असार २०८३, बिहिबार

दुर्गा प्रसाइँ समूहले भोलि देशभर चक्काजाम गर्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । मेडिकल व्यवसायी एवम् नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई समूहले भोलि चक्काजाम गर्ने भएको छ ।

प्रसाईँविरूद्व काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रसाईँले भोलि देशभर चक्काजाम गर्न उर्दी जारी गर्नुभएको हो ।

महाअभियानले विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए आज राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा चार गते चक्काजाम गर्ने चेतावनी दिएको हो ।