१ कार्तिक २०८३, शनिबार

संसद् भवन अगाडिबाट ७ जना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिबाट सात जना पक्राउ परेका छन् ।

संविधानको विरुद्धमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ ।