
काठमाडौं, २ असोज । सरकारको न्यूनतम कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।
आज न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन लेखन कार्यदलले ओली र देउवालाई हस्तान्तरण गरेको हो ।
कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, त्यस्तै एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल हुनुहुन्छ ।









प्रतिक्रिया