
काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ ।
प्रतिवेदनमा लामिछानेले पार्टीविरूद्व चौतर्फी घेराबन्दी भइरहेको उल्लेख गर्नु भएको छ । रास्वपालाई अरोपित गर्ने, हतोत्साहित गर्ने र डाम्ने प्रयास भइरहेको उहाँले बताउनु भएको छ ।








प्रतिक्रिया