३० असार २०८३, मंगलबार

रास्वपाको महाधिवेशन वैशाखमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाखमा महाधिवेशन गर्ने भएको छ ।

काठमाडौंमा मंगलबार र बुधबार दुई दिन भएको राष्ट्रिय भेलामा पार्टी सभापति रवि लामिछानेले बैशाखमा महाधिवेशन गर्ने बताउनुभएको हो ।

सभापति लामिछानेले २०८२ वैशाख २५‚ २६ र २७ गते महाधिवेशन गर्ने बताउनु भएको हो ।