११ असार २०८३, बिहिबार

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन आजको संसद् बैठकमा पेश भएको छ ।

प्रतिनिधिसभाको बैठकमा सहकारी छानबिन समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेश गर्नुभएको हो ।