२३ जेष्ठ २०८३, शनिबार

प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

अमेरिका भ्रमणमा जानुअघि प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गरिरहनु भएको हो । यसैबीच प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै माओवादी केन्द्रले पनि संसद चल्न दिएको छ ।

माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ।