१८ असार २०८३, बिहिबार

मलेसियामा रूपेशको हत्या गर्ने नीलम पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । मलेसियामा सिरहा बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका युवक पनि नेपाली नै हुन् । पक्राउ पर्नेमा नीलम गुरूङ रहनु भएको छ ।

हत्या भएका रूपेश र नीलम एउटै कोठामा बस्दै आउनु भएको थियो । रूपेश दुई वर्ष अगाडि वैदेशिक रोजगारीका लागि मलेसिया जानु भएको थियो ।

रूपेशको चक्कु प्रहार गरी हत्यापछि नीलम फरार भएका थिए । रुपेशको शव नेपाल ल्याउने प्रक्रिया अगाडि बढेको छ ।