२५ असार २०८३, बिहिबार

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे पदभार ग्रहण

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले पदभार ग्रहण गर्नुभएको छ ।

सोमबार बिहान बोर्डको कार्यालय पुगेर डिसीले पदभार ग्रहण गर्नुभएको हो । उहाँ बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।