१४ असार २०८३, आइतबार

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डिसी) नियुक्त हुनुभएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मीसमेत रहनुभएका डिसी टेलिभिजन र रेडियो कार्यक्रमका निर्माता र प्रस्तोता पनि हुनुहुन्छ ।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।