५ असार २०८३, शुक्रबार

एमालेको सचिवालय बैठक जारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरू भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनु भएको छ ।

बैठकले पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी पनि छ ।